
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङलाई केपी ओली पक्षको नेकपाले गण्डकी प्रदेश ईञ्चार्ज चयन गरेको छ ।
राजधानीमा जारी पार्टी बैठकले यस अघि नेकपाका प्रदेश ईञ्चार्ज रहेका गुरुङलाई नै प्रदेश ईञ्चार्ज तोकेको हो ।
उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । समूहले सबै प्रदेशमा ईञ्चार्ज चयन गरेको छ ।