व्यास ७ मा अब ‘घर घरमा धारा’

  • ख-
  • ख+

दमौलीः व्यास ७ का हरेक घरमा पानीको धारा पुग्ने अध्यक्ष सतिशचन्द्र न्यौपानेले घोषणा गरेका छन् ।

वडाका पानीको धारा पुग्न बाँकी पन्थे गाउँमा आठ घरमा धारा पुग्न लागेको भन्दै उनले एक वर्षभित्र बाँकी ठाउँमा पनि धारा पु¥याउने योजनाका साथ काम भैरहेको जानकारी दिए ।


हाल पन्थे गाउँमा हरेक घरधुरीका लागि साढे दुई लाख वडाबाट तथा उपभोक्ताको श्रमदान २५ हजार गरी दुई लाख ७५ हजार रुपैयाँ लागतमा धारा निर्माण भैरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्