कोरोनाबाट म्याग्देका ६० वर्षियको मृत्यु

  • ख-
  • ख+

म्याग्देः कोरोना संक्रमणबाट म्याग्दे गाउँपालिकाका ६० वर्षिय वृद्धको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका उनी म्याग्दे २ का भएको गण्डकी प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।

मंसिर २४ गते कोरोना पृष्टि भएका उनको आईतबार विहान उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी