ट्रक र मोटरसाईकल ठोकिंदा आँबुमा २ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी ३ डाँडाटोल स्थित आँबुखैरेनी डाँडाटोल सडक खण्डमा ट्रक र मोटरसाईकल ठोकिंदा दुईजना घाइते भएका छन् ।


प्रहरीका अनुसार गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ना ४ ख २३३८ नंम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु६८प ९१० नंम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार दुई घाइते भएका हुन् ।


घाइते हुनेमा गोरखा नगरपालिका १० बस्ने वर्ष ३१ को बिराज त्रिपाटी र ऐ.बस्ने वर्ष २३ को सन्तोष थापा छन् । उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी