व्यासमा थपिए ५ संक्रमित

  • ख-
  • ख+

दमौलीः व्यास नगर क्षेत्रमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार नयाँ संक्रमण पुष्टि भएको हो ।


संक्रमितमा व्यास नगरपालिका १ की २० र व्यास ६ की ४४ वर्षिया महिला छन् ।

यसैगरी, व्यास नगरपालिका ६ का ४९ वर्षका पुरुष, व्यास १० का १८ वर्षका पुरुष र व्यास ९ का ३९ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्