कार्यकारीमा गुरुङ र मल्ल सर्वसम्मत

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगरको कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।२६ औं शाखा अधिवेशनले सर्वसम्मत रुपमा गुरुङ र मल्ललाई निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरेलाई सर्वसम्मत चयन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्