निषेधाज्ञामा यस्तो देखियो काठमाडौं

  • ख-
  • ख+

कोरोना संक्रमित बढेपछि बुधबार रातिदेखि जारी गरिएको कर्फ्युले फेरि काठमाडौं सुनसान बनेको छ । लकडाउन हटाउने सरकारको निर्णयसँगै सडकमा सवारीसाधान र मानिसको चहलपहल बढेको थियो । तर, फेरि आजदेखि उपत्यकाका सडक सुनसान देखिएका छन्

कोरोना संक्रमित बढेपछि बुधबार रातिदेखि जारी गरिएको कर्फ्युले फेरि काठमाडौं सुनसान बनेको छ । लकडाउन हटाउने सरकारको निर्णयसँगै सडकमा सवारीसाधान र मानिसको चहलपहल बढेको थियो । तर, फेरि आजदेखि उपत्यकाका सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सवारीसाधनबाहेक गुडिरहेका छैनन् । अनावश्यक घर बाहिर निस्किने मानिसलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइरहेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ३ भदौ राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी