मानिसको ज्यान जाने गरी भएको दुर्घटनाका चालक ४ वर्षपछि पक्राउ

  • ख-
  • ख+

दमौली: झण्डै चार वर्ष अघि मानिसको ज्यान जाने गरी भएको एक सवारी दुर्घटनामा फरार चालक चार वर्षपछि पक्राउ परेका छन् । उनलाई पक्रेर प्रहरीले सवारी ज्यान मुद्दा दायर गरेको छ ।

तनहुँ जिल्ला अदालतले २० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाएका जीवन श्रेष्ठलाई पक्राउ गरिएकामा तनहुँ जिल्ला अदालत बुझाईएकोमा थुनामा गएको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी शिवराज क्षेत्रीले जानकारी दिए । प्रहरीले उनले चलाएको सवारीको नम्बर र श्रेष्ठको विस्तृत ठेगाना भने खुलाएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्