बसबाट खस्दा सहचालक घाइते

  • ख-
  • ख+

दमौलीः आफैं सवार बसबाट खस्दा एक सहचालक घाइते भएका छन् ।


पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ७१०५ नम्बरको बस शुक्लागण्डकी ६ तिमिल्सिना चोकमा दुर्घटनामा पर्दा त्यसमा सवार सह चालक ऋषिङ गाउँपालिका ६ निवासी ३० वर्षका सुजन गुरुङ घाइते भएका हुन् ।


टाउकोसहित विभिन्न भागमा चोट लागेका उनलाई थप उपचारका लागि जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र लगिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी