उत्तरशीला ब्याडमिन्टन कोर्टमा ‘बी लेभल’को प्रतियोगिता हुने

  • ख-
  • ख+

दमौलीः दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा रहेको ब्याडमिन्टन कोर्टमा बि लेभलको मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मंसीर १९ र २० गते बिहान ८ बजेदेखि हुने उक्त प्रतियोगिताका लागि आयोजकले मंसिर १७ गतेसम्म दर्ताका लागि खेलाडिसँग अनुरोध गरेको छ ।


प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू २० हजार र दोश्रोलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्