यसरी माटोमा बिलिए राष्ट्रकवि घिमिरे (फोटोफिचरसहित)

  • ख-
  • ख+

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज
तस्विर : सुरेशचन्द्र रिजाल/ दमौली न्युज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी