कोरोनामा ९० % काम गर्ने खोप तयार

  • ख-
  • ख+

न्युयोर्क : कोरोना मा ९० % काम गर्ने खोप अमेरिकामा तयार भएको छ ।अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले जर्मन कम्पनी वियोन्टेकसंग मिलेर गरेको खोपको परीक्षण धेरै हदसम्म सफल भएको घोषणा गरेको छ ।

बीबीसीका अनुसार तेश्रो चरणको परीक्षण सफल देखिएको हो ।
फाइजरले यसलाई महत्वपूर्ण कदम भनेको छ ।

बजारमा उत्पादन आउने तयारी भइरहँदा खोपको सफलताले शेयर बजारमा कम्पनीको शेयर मूल्यमा उछाल आएको बीबीसीले लेखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी