यस कारण महिलाहरु पुरुषबाट टाढिने गर्छन्

  • ख-
  • ख+

केयर नगर्ने पुरुष:सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ ।

आफ्नै तारिफ गर्ने पुरुष:  यस्तो पुरुष जसले आफ्नै तारिफ मात्र गर्ने गर्दछ, त्यस्ता पुरुषलाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन्,यस कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।

फ्लर्ट गर्ने पुरुष:  यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।

सधैँ प्रश्न गर्ने पुरुष:  पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुष मन पर्दैन।

पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष:  यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी