गण्डकी प्रदेशमा कोरोनाः आँबुखैरेनीका १ सहित २० नयाँ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँको आँबुखैरेनीमा एकसहित गण्डकी प्रदेशमा २० नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आँबुखैरेनी ३ का एक २९ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।


उनी चितवन मेडिकल कलेजको फिभर क्लिनिकमा परीक्षण गर्न गएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी