झोलुङ्गे पुलबाट हाम फालेकी महिलाको उद्वार

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास-३ र ऋषिङ गाउँ पालिका वडा नं १ जोड्ने झोलुङ्गे पुलबाट एक महिला हामफाले की छन्।

 

स्थानीयले पुलमा चप्पल देखेपछि पुलबाट महिला हाम्फालेको आशंकामा प्रहरीलाई खवर गरेका थिए।

 

पुलबाट हाम फालेको महिला नदीको बीच भागमा अड्किएको अवस्थामा फेला पारीएको थियो। घटनापछि प्रहरीले उनको उद्धार कार्य गरेको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्