देशभरको मौसम आज सफा रहने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति देशभर आंशिक बदली रहने पूर्वानुमान छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्