भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय 

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ — सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

निर्णय संगै भूमि समस्या समाधान आयोगका सबै जिल्ला समितिहरू पनि खारेज हुने भएका छन् । साभारः कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्