तनहुँको दुलेगौडामा विङ्गर माइक्रो दुर्घटना

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौडा:शुक्लागण्डकी नगरपालिका, तनहुँ दुलेगौडाको हेल्थपोष्ट चोक पछाडी विङ्गर माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । सवैको उद्दार गरेर अस्पताल पुर्याइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्