जेन जीको आन्दोलनमा शहीद भएकाको सम्झनामा दिप प्रज्वलन र शोक सभा

देव गजमेर दमौली न्युज
  • ख-
  • ख+

दमौली: जेनजीको आन्दोलनमा शहीद भएकाहरुको सम्झना र सम्मानमा लायन्स क्लब र लियो क्लबद्वारा शोक सभा सहित दीप प्रज्वलन गरीएको छ ।

दमौलीमा बुधवार बेलुका लायन्स क्लब र लियो क्लबले सयुंक्तरुपमा शोक सभा गरीएको हो । दुवै क्लबका अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागितामा रहेको थियो।

नेपाल सरकारले असोज १ गते राष्ट्रिय शोकमा आधा नेपालको झण्डा झुकाइ राष्ट्रिय विदा दिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्