
दमौली: दमौलीमा जेनजीका युवाहरुले व्यास नगरपालिका मा तोडफोड सहित गाडी र मोटरसाइकलमा आगजनी गरेका छन् ।

मंगलबार बिहानैदेखि आन्दोलनमा रहेका युवाहरुले नेकपा एमाले, नेपाली कांग्रेस तनहुँ लगायतको ठाउहरुमा तोडफोड गरेका हुन् ।

०६२/०६३को आन्दोलनको झल्काउने गरी आन्दोलन भईरहेको जनाईएको छ ।
