महासंघका अध्यक्ष रसाईलीलाई पत्नीशोक

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीलाई पत्नीशोक परेको छ ।

रसाईलीको पत्नी निता रसाईलीको सोमवार निधन भएको जनाईएको छ । ४८ वर्षिया निता क्यान्सरबाट पिडित थिईन उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनका एक छोरा छन् । निधन भएकी निता रसाईलीको आज नै देवघाटमा अन्येष्टी गरिने तयारी गरिएको पारिवारिक स्रोतले बनाएका छन् । |

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्