
भिमाद: भिमाद न. पा.वडा नं.६ शुन्दर टोलको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले मुक्त बहादुर थापाकाे अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिकाे उपाध्यक्षमा बुद्धिमाया कुमाल,
सचिवमा बिष्णु कुवर, कोषाध्यक्षमा बिमला श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा बसन थापा, दल बहादुर थापा,रमिला बि क ,गणेश गोतामे,शन्तोष परियार,लाल माया थापा चयन भएका छन् ।
कार्यक्रमकाे प्रमुख अतिथी भिमाद न पा ६ का अध्यक्ष स्याम शुन्दर जोशीले उद्घाटन गरेका थिए, भने कार्यक्रम टोलका अध्यक्ष सालिकराम गहतराजको अध्यक्षताम भएको थियो । कार्यक्रममा प्रदिप राज पौडेल , भिमाद नगरपालिका प्रशासकिय प्रमुख भेष बहादुर जि टी, भिमाद ६का वडा सदस्यहरू ,मातृशिसु कल्याण आमा समुह अध्यक्ष हरिमाया पौडेल लगायतको उपस्थिती रहेको थियो ।