
दमौली : लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा तीन पत्रकार पुरस्कृत भएका छ्न्। पुरस्कृत हुने पत्रकारहरुमा मादी सेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य , खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने र मादीसेती प्रवाह दैनिककि कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहेेका छन्
पत्रकारिता मार्फत समाजमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्वगर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाललगायतले उनीहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियोे ।