
काठमाडौं : श्रम तथा रोजगारले नेपाल सुनचाँदी ब्यवसायी महासंघलाई सम्मान गरेको छ ।
महासंघले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा गरेको सहयोगको कदर गर्दै श्रम तथा रोजगार मन्त्रालयले महासंघलाई सम्मान गरिएको हो ।
मन्त्रालयले एक बिशेष कार्यक्रमको आयोजना गर्दै महासंघलाई सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवट महासचिव किरणभाई बज्रचार्य सहभागी भएका बज्रचार्यलाई श्रम तथा रोजगार मन्त्री सरद सिंह भंडारी समान स्वरूप कदर पत्र र मायाको चिनो प्रदान गरेका थिए।