तनहुँमा कोरोना: आँबुखैरेनीमा ५ सहित १६ थपिए

  • ख-
  • ख+

दमौली: आँबुखैरेनी गाउँपालिका मा ५ सहित तनहुँमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
आँबुखैरेनी ३ का ५ पुरुष र भिमाद ६ का एक पुरुषमा थप संक्रमण देखिएको हो ।


पोखराको फेवा सिटी अस्पतालमा परीक्षणका लागि गएका बेला उनीहरूमा संक्रमण देखिएको बताइएको छ ।
यस अघि सोमबार विहान १० थपिएका छन् ।


यस आधारमा सोमबार हालसम्म १६ जनामा संक्रमण भेटिएको पाइएको छ । उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसका आधारमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको निर्देशनालयले उल्लेख गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी