व्यास नगरपालिकाको ३३औं स्थापना दिवस भव्य रुपमा सम्पन्न 

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाको ३३ औ स्थापना दिवस शनिवार दमौलीमा भव्य रुपमा सम्पन्न भएको  छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा प्रदेश साँसदहरु, नगर प्रमुख बैकुण्ठ न्याैपाने, उप-प्रमुख ईन्दिरा दराई विभिन्न पालिका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ,पत्रकार लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो। 

उक्त कार्यक्रममा जातजातिका कला संस्कृति झल्कने नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्