दुर्गा प्रसाइँ भारतको आसामबाट पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : राजावादी अभियान्ता दुर्गा प्रसाइँ पक्राउ परेका छन् । उनलाई भारतको आसामबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्