“तरुण यात्रा” पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको आयोजनामा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दमौलीमा सोमबार “तरुण यात्रा’ पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रम भएको हो ।


प्रमुख अतिथि नेपाली काग्रेसका महामन्त्री गगन थापाले कार्यक्रमलाइर्् सम्बोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले विचार, संगठन र नेतृत्वको सशक्तिकरण मार्फत युवा राजनीतिलाई अघि बढाउने विषयमा नेपाली कांग्रेसको धारणा राखेका थिए ।

त्यसै गरि महामन्त्री थापाले पार्टीको महाधिवेशन कानुनी हिसाबले स्थानीय तहको निर्वाचन अगाडि नै हुने पनि जिकिर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्