बन्दीपुरमा २ संक्रमित थपिए

  • ख-
  • ख+

दमौली: बन्दीपुर गाउँपालिकामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।संक्रमित ४० वर्षका बन्दीपुर १ का पुरुष र ३ का महिला छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका एक जना बन्दीपुर १ का एक र बन्दीपुर ३ का छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी