
दमौली : लिओ क्लब अफ तनहुँको अध्यक्षमा लिओ रोबिन श्रेष्ठ चयन भएका छन् ।
क्लबको शनिबार सम्पन्न १६ औं साधारण सभाले लायन्स वर्ष २०२५/२६ को लागि श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै गरि प्रथम उपाध्यक्षमा लिओ मुकेश बिडारी ,द्वितीय उपाध्यक्षमा लिओ राम श्रेष्ठ, सचिबमा लियो अन्जना पन्थ र क्लबको कोषाध्यक्षमा लिओ सागर श्रेष्ठ चयन भएका छन्।