
दमौली : नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले सम्पुर्ण जिल्ला र नगर संघलाई धन्यवाद दिएका छन् ।
नेपाल सनुचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसको अवसरमा आ -आफ्नो जिल्ला र नगर संघहरुमा विविध कार्यक्रमको आयोजना गरी मनाउनु भएको हुदाँ महासंघ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु अध्यक्ष रसाईलीले भनेका छन् ।