प्रगतिशिल लेखक संघ तनहुँको अध्यक्षमा विनोद कुमार वि.क.

दमौली न्युज
  • ख-
  • ख+


दमौली : प्रगतिशिल लेखक संघ तनहुँको १२ औं साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशन दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले विनोद कुमार वि.कको अध्यक्षतामा नयाँ कार्यासमिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्यक्षद्धाय बालकृष्ण श्रेष्ठ र युवराज पौडेल,सचिवमा बाबुराम सापकोटा,कोषाध्यक्षमा शर्मिला सेढाई,सह सचिवमा देव गजमेर सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कल्पना घिमिरे,चिन बहादुर कुमाल,माधव अधिकारी,अमित कैनी,शैलेश वि.क र रामशरण गैह्रे चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्