बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

डुम्रे : पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्ड पर्ने तनहुँको बेलभन्ज्याङ एकाबिहानै मोटरसाकल दुर्घटना भएको छ । 

आज बिहान करिब साढे ८ बजेतिर भएको दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परि मा २ जनाको ज्यान गएको स्थानीय सञ्चारकर्मी सागर गिरीले जानकारी दिए । 

यस सम्बन्धि घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्