जिप दुर्घटना हुँदा चालकको मृत्यू

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दी :  म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्