केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शय्या छन् ।

संघीय अस्पतालमध्ये सबैभन्दा धेरै वीर अस्पतालमा ९६० शय्या छन् । सबैभन्दा कम भने तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र ५० शय्याको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९१३, भरतपुर अस्पताल चितवनमा ६००, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा ४८०, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ४५० शय्या छन् । अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी