शुक्लागण्डकी : जेसी शुक्लागण्डकीको २२ औ शाखा अधिबेशन तथा २३ औ साधारण सभा सम्पन्न भएको छ ।
जेसी प्रकाश वि ककाे अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाबाट अध्यक्ष जेसि प्रकाश बि क सर्वसम्मत चयन भएका छन् ।
कार्यकारिणी उपाध्यक्षहरुमा-जेसी मदन सिग्देल र जेसी पुकार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यसैगरी उपाध्यक्षहरुमा जेसी कजन श्रेष्ठ,जेसी सागर लामिछाने,जेसी प्रेम अर्याल र जेसी प्रकाश भुसाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त
जेसि शिव सुनारले जानकारी दिए।