माइक्रो बस दुर्घटना हुंदा ३ जना घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमल बारीमा हिजो साँझ माईक्रोबस दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा आउँदै गरेको बा३ख ८२८३ नम्बरको माईक्रोबस व्यास नगरपालिका वडा नं १२ कमलबारीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जना घाइते भएका थिए

। दुर्घटनाको पछिल्लो थप विवरण जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्दा कुनै निकायबाट पाउन सकिएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी