राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति विश्व वास्तोला चयन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : राष्ट्रिय स्वतन्त्रत पार्टी तनहुँको सभापतिमा विश्व वास्तोला चयन भएका छन्। बास्तोलाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपसभापतिमा विजय जोशी, सचिवमा पदमराज न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ चयन भएका छन्। समितिको सदस्यमा मुक्ति नाथ पण्डित
चयन गरीएको र बाँकी लाई पछि चयन गरीने रास्वापाले जनाएको छ ।

यस्तै क्षेत्र नं १को सभापतिमा विष्णु पन्त तथा उपसभापति सिता वि क र सचिवमा रुपा खेती चयन भएका छन् । क्षेत्र नं २ को क्षेत्रीय सभापति मा डाक्टर शेषरमण न्यौपाने, उपसभापतिमा सम्झना सुवेदी र सचिवमा शुन्दर बस्याल चयन भएका छन्। यस्तै सदस्यहरूमा सिता अधिकारी सुनिता परीयार लगायत रहेका छ्न्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी