आज एकैदिन ४ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दमौली न्युज
  • ख-
  • ख+

काठमाडाैं : बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ ।

हिजो २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाान ५५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी