मोटरसाइकल दुर्घटना हुँदा सुमित साहको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे याम्पाफाँटमा
मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ ।

प्रदेश २- ९९४२ नम्वरको माेटरसाईकल दुर्घटना हुँदा ब्यास – २ दमाैलीका सुमित शाहकाे घटनास्थलमै मृत्युु भएको प्रहरी चौकी डुम्रेले जनाएको हो ।


दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्