कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तनहुँका डा. जगदिशचन्द्र पोखरेल नियुक्त

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा. जगदिशचन्द्र पोखरेल नियुक्त भएका छन् ।

सोमबार पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले डा. पोखरेललाई सदस्य नियुक्त गरेका हुन् ।
डां पोखरेलसँगै अरु १८ जना प्रतिष्ठान सदस्यमा नियुक्त भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


उनका अनुसार निम्नअनुसार व्यक्तिले पार्टीको प्रमुख वैचारिक अंगमा सदस्यको जिम्मेवारी पाएका छन् । ः

१। श्री कविराज पण्डित, बाजुरा
२। डा। जगदीशचन्द्र पोखरेल, तनहुँ
३। श्री छन्दबहादुर पहराई, गुल्मी
४। श्री विजुला वर्मा, सिन्धुली
५। डा। केदारनरसिंह के।सी।, नुवाकोट
६। श्री रिना उप्रेती ९के।सी।०, सोलुखुम्बु
७। श्री वीरेन्द्र यादव, धनुषा
८। डा। कृष्णप्रसाद पौडेल, कास्की
९। श्री भरत प्रसाई, झापा
१०। श्री कमल कार्की, भक्तपुर
११। श्री बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२। श्री डोलराज भुसाल, स्याङ्जा
१३। श्री प्रताप पौडेल, बाग्लुङ
१४। श्री हजारी नेपाली ९वादी०, जाजरकोट
१५। श्री विश्वदिप लामिछाने, काठमाडौं
१६। श्री नाहिदा परविन, रौतहट
१७। श्री भवानी पन्त, कञ्चनपुर
१८। श्री अनार बस्नेत, काठमाडौं

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी