आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड अध्यक्ष चुमानलाई प्रदान

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेन िगाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान गरिएको छ ।

सिजन मिडिया नेपालले स्थानीय सरकारमा उत्कृष्ट कार्य गरे बापत चुमानलाई उक्त अवार्ड प्रदान गरिएको हो । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले चुमानलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी