घाँसीकुवामा डाँडै खस्यो मुग्लिङ पोखरा पुर्ण रुपमा अवरुद्ध

दमौली न्युज
  • ख-
  • ख+

दमौली : हिजो देखि परेको अविरल वर्षाका कारण तनहुँको घाँसीकुवामा डाँडै खसेको छ ।

डाँडै खस्दा पृथ्वीराज मार्गको घाँसिकुवामा बाटो पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरो ठुलो भएको कारणले पनि पन्छाउन करिव ३÷४ घण्टाको समय लाग्ने पनि जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्