
दमौली : २२ वर्ष फौजी जिवन बिताएका बल बहादुर वि.क. शिक्षक अभिभावक संघ सत्यवतीको सदस्यमा छनोट हुन सफल भएका छन् । छनोट समितिले यहि असार १६ गते भएको अभिभावक भेलाबाट व्यास नगर शिक्षा नियमावली २०७६ को नियम अनुसार वि.क.लाई सदस्य पदमा सर्व समत छनोट गरिएको थियो ।
शिक्षक अभिभावक संघको सदस्य हुर्दै गर्दा कुनै पनि बालबालिकाले शिक्षा पाउने हकबाट बन्चित हुन नपरोस र यसका लागि आफु सधै सहयोग गर्न तयार रहेको जिकिर गर्दै विद्यालयको शिक्षालाई ग्ुणस्तरीय शिक्षा बनाउन पनि सधै आफु लागि पर्ने उनको भई थियो ।
विद्यालय सुचारु रुपले संचालन गर्न, शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षक अभिभावक संघ सदस्यको तर्फबाट आफ्नो उल्लेखनिय भुमिका हुने पनि उनले बताए ।