जिल्ला प्रहरी कार्यालय तनहुँलाई वल्ङलिंकको ट्राफिक सामाग्री सहयोग

दमौली न्युज
  • ख-
  • ख+

मौली : जिल्ला प्रहरी कार्यालय तनहुँलाई वल्ङलिंक कम्युनिकेशन लिमिटेड दमौली शाखाले ट्राफिक सामाग्री सहयोग गरेको छ । दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक कार्यक्रम गर्दै उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

वल्ङलिंक दमौली शाखा प्रमुख हरि नारायण रेग्मी लगायतको उपस्थितिमा प्रहरी कार्यलय तनहुँका प्रमुख अपिलराज बोहरालाई उक्त सामाग्री हस्तान्तरण गरीएको थियो।

जिल्ला प्रहरी कार्यलय तनहुँलाई ६ थान ब्यारिगेट, ५० थान नो पार्किङ बोर्ड, ३६ थान चेकिङगर्दा प्रयोगमा आउने चेकिङ बोर्ड, ४ थान वान वे बोर्ड र ६ थान स्टप बोर्ड सहयोग गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्