केन्द्रिय सदस्यमा भारी मत सहित विनोद कुमार वि.क. विजयी

दमौली न्युज
  • ख-
  • ख+

काठमाण्डौ : नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट केन्द्रिय सदस्यमा गण्डकी प्रदेश भुगोल तर्फबाट विनोद कुमार वि.क र हेमलाल वि.क. विजय भएका छन् । मनिलाल वि.क. लाई पराजित गर्दै विजयी भएका थिए ।

विनोद कुमार वि.कले ३७ मत र हेमलाल वि.क.ले २८ मत पाए सगै दुवै जना विजय भएका हुन् । त्यसै गरी मनिलाल वि.क.ले २४ मत पाएका थिए । विनोद कुमार वि.क. तनहुँ सुनचाँदी व्यवसायी संघका वर्तमान अध्यक्ष पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्