
दमौली : नेपाल कम्युनिस्ट पार्टी तनहुँले एमसीसीको विरोध गर्दै शुक्रबार दमौलीको अनसन चौतारीमा विरोध प्रदर्शन गरेको छ ।
विरोध कार्यक्रममा पार्टीका जिल्ला ईन्र्चाज तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सहभागिताले एमसीसी सम्झौता खारेजी गरौँ’ भन्दै नारा लगाएका थिए ।

एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै पार्टीले यसको खारेजी गर्नु पर्ने भनेर विरोध गर्दै आएको छ ।