लागु औषध कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : लागु औषध मुद्दाका ३ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतले विभिन्न मुद्धामा दोषि ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बन्दिपुर १ वस्ने ३९ वर्षिय शिवकुमार श्रेष्ठ, सोहि स्थानमा वस्ने ३३ वर्षिय लाल बहादुर सुसलिङ र भानु नगरपालिका १३ सतिस्वारा वस्ने १९ वर्षिय निर्मल गुरुङ रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी