दमौलीको तरकारी लाईनमा आगो लागी

दमौली न्युज
  • ख-
  • ख+


दमौली : ब्यास ३ मा रहेको तरकारी लाइनमा आगो लागि भएको छ । रातिको करिब १२:५० बजेको समयमा आगो लागि भएको बुझिएको हो ।

आगोले तरकारी र फलफुल पसलका सबै सटर जलेर नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

आगो नियन्त्रणमा भने आई सकेको छ !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी