राष्ट्रपति पौडेल क्याम्पसको कार्यक्रमका लागि भोलि भिमाद आउदै

दमौली न्युज
  • ख-
  • ख+

भिमाद : जनज्योति क्याम्पसको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल भोलि भिमाद आउने भएका छन् ।

क्याम्पसको १६ औं वार्षिकोत्वस तथा पाँचौ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि राष्ट्रपति पौडेल तनहुँको भिमाद आउने भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी